Rule 174
रजिष्ट्रेशन छुट दि“दा लिइने आधार
नेपाल सरकारले कम्पनीको रुपमा सञ्चालित विद्यालयलाई मन्त्रालयले तोकेको आधारमा त्यस्तो विद्यालयको नाममा लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुर आंशिक रुपमा छुट दिन सक्नेछ ।